द्वारिकाज होटलकी सञ्चालक अम्बिका श्रेष्ठको निधन

द्वारिकाज होटलकी सञ्चालक अम्बिका श्रेष्ठको निधन भएको छ।

ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा ९१ वर्षीया उनको बिहीबार निधन भएको होटल संघका अध्यक्ष विनायक शाहले बताए।

‘निमोनिया र बाथरोगबाट पीडित उहाँ केही सातादेखि उपचाररत हुनुहुन्थ्यो,’ शाहले भने।

अम्बिकालाई नेपालको सक्रिय महिला उद्यमीका रूपमा चिनिन्छ।

 

प्रतिक्रिया
सम्बन्धित खवर