तपाईंको रुचिको सामग्री फेला पार्नुहोस्
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महामन्त्रीबाट बर्खास्त भएका मुकल ढकालले रवि लामिछाने क्लबबाट निष्कासित भएको बताएका छन् ।
पार्टीबाट नभई सभापति लामिछानेको क्लबबाट निस्कासित भएको उनले बताए ।
रवि लामिछाने क्लबबाट निस्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिँदैन,’ उनले भने ।
ढकाललाई मंगलबार बिहान बसेको केन्द्रीय समितिको बैठक ले साधारण सदस्यता मात्रै कायम रहने गरी प्रवक्ता, महामन्त्री र केन्द्रीय सदस्यबाट हटाएको छ ।
OK TV NEPAL ©2025 | सर्वाधिकार सुरक्षित
Powered by: ProTech