सरिताले मायामा धोका पाएपछि विछोडको गीत

काठमाडौं । त्यसो त पछिल्लो समय दैनिक जसो दर्जनौ बढी लाइभ दोहोरी रिलिज हुने गर्छन् । रिलिज भएका कमै लाइभ दोहोरीले दर्शक स्रोताको साथ पाउँछन् ।

कमै लाइभ दोहोरी गीतले मात्र दर्शक स्रोताको मन जित्ने गर्छन् ।झन सुन्दा कान र हेर्दा आँखालाई आनन्द दिने लाइभ दोहोरी गीतहरु त निकै कम हुने गर्छन् ।

यसैबीच, कान र आँखालाई आनन्द दिनेष पछिल्लो समय धेरैको मन मुटुमा बसेका लोकप्रिय गायिका सरिता थापा मगर र गायक तथा सर्जक मदन नेपाली ( सुफिक्स )को स्वर रहेको नयाँ लाइभ दोहोरी रिलिज भएको छ ।

सिन्धुपाल्चोक जिल्लामा जन्मिएका मदन र सरिताको निकै मार्मिक शब्दमा लाईभ दोहोरि रिलिज भएको छ ।

उहाँको सार्वजानिक भएको लाईभ दोहोरी गित हेर्न तलको लिंक क्लिक गर्नुहोला

 

 

प्रतिक्रिया
सम्बन्धित खवर