राजेन्द्र भण्डारी रसदिक्षा बजगाईंको स्वरमा ‘गोगने’ सार्वजनिक

मैलिक लोक तथा दोहोरी गीत संगीतका प्यासी हरुको लागि सर्जक तथा लोकदोहोरी गायक,सर्जक राजेन्द्र भण्डारी र सदिक्षा बजगाईंको स्वर रहेको नयाँ गित ‘गोगने’ सार्बजनिक भएको छ।

सार्बजनिक गितमा गायक,सर्जक राजेन्द्र भण्डारी र सदिक्षा बजगाईंको स्वरमा रहेको छ भने उक्त गीतमा राजेन्द्र भण्डारीको शब्द तथा सङ्गीत रहेको छ भने नारायण दंगालले एरेन्ज गरेका यो गित MF रेकर्डिङ स्टुडियोमा गोपाल दयालले रेकर्ड गरेका हुन।

सार्बजनिक गीतको भिडियोमा विशाल गोङ्बाको छायाँकन रहेको छ भने भिडियोलाई रोशन धितालको सम्पादन छ । भने उक्त भिडियोमा राजाराम सिम्खडा, निरुता भुजेल लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ।

उक्त भिडियो लाई मिलन श्रेष्ठले निर्देशन गरेका छ्न भने केहि दिन अघि मात्रै सार्वजनिक यो गीतलाई रिलिज भएको छोटो समयमा राम्रो प्रतिक्रिया मिलेको छ  गीतको अडियो भिडियो दुबैलाई तारिफ गरिएको छ ।

भण्डारीका यसअघि सार्वजनिक भएको ‘रिबन केसैमा’, ‘धानको चामल धानैको कनिका’, ‘लौन’, ‘ए है परान’, कल्पना, ‘मापसे’लगायत थुप्रै गीत लोकप्रिय छन्।

गीतको भिडियो Menuka Digital Official Youtube च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

गितको भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रतिक्रिया
सम्बन्धित खवर