उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन आज राष्ट्रपति समक्ष पेस गरिँदै

काठमाडौँ । निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन आज राष्ट्रपति कार्यालयमा पेस गर्दै छ । आयोगले आज नवराष्ट्रपति रामचन्द्र पौडेल समक्ष उक्त प्रतिवेदन पेस लागेको हो ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले निर्वाचनको परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष पेस गर्न लागेको हो । उपराष्ट्रपतिको निर्वाचन गत चैत ३ गते सम्पन्न भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर