सुनको मूल्य लगातार दोस्रो दिन घटेको छ। मंगलबार प्रतितोला ३ हजार ८ सय रुपैयाँ घटेसँगै दुई दिनमा सुनको भाउ ८ हजार ८ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँ कायम भएको छ ।

तपाईंको रुचिको सामग्री फेला पार्नुहोस्
