तपाईंको रुचिको सामग्री फेला पार्नुहोस्
प्रधानमन्त्री वालेन्द्र शाह बालेनले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी ऊर्जामन्त्री विराजभक्त श्रेष्ठलाई दिएका छन् ।
प्रधानमन्त्री शाह आइतबार भारत भ्रमणमा जान लागेका छन् । आफ्नो उनुपस्थितिमा शाहले श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका हुन् ।
OK TV NEPAL ©2026 | सर्वाधिकार सुरक्षित
Powered by: ProTech