बिहीबार एकैदिन सुनको भाउ तोलामा ७ हजार ६ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य ३ लाख ४ हजार ९ सय रुपैयाँ तोकेको छ ।

चाँदीको मूल्य आज १४५ रुपैयाँ बढेको छ । आज चाँदीको भाउ प्रतितोला ४ हजार ७२५ रुपैयाँ छ । अघिल्लो दिन ४ हजार ५८० रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।








