शेयर बजार ६.९४ अंक बढ्दा नेप्से परिसूचक २७१८ अंकमा कायम भएको छ। यसअघि बुधबार १.६४ अंक घटेको थियो भने मंगलबार ८ अंक बढेको थियो ।
कारोबार रकम ३ अर्ब मुनि खुम्चिएको छ।बिहीबार १५५ कम्पनीको मूल्य बढयो् भने १०२ को घटेको छ । त्यस्तै १२ कम्पनीको मूल्य भने स्थिर रह्यो ।







