नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले विभिन्न पदका लागि विज्ञापन खुलाएको छ । टेलिकमले शुक्रबार गोरखापत्रमा विज्ञापन प्रकाशन गरेर विभिन्न पदमा आवेदन खुला गरेको हो ।
टेलिकमले उपप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्मका लागि विज्ञापन खुलाएको हो । प्रकाशित सूचनाअनुसार ती पदको परीक्षाका लागि आगामी ७ फागुनसम्म नियमित तथा १४ फागुनसम्म दोब्बर दस्तुर तिरेर आवेदन दिन सकिनेछ ।

हेर्नुहोस् आजको गोरखापत्रमा प्रकाशित विज्ञापन :







