नेपाली बजारमा आज (बुधबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।आज सुन प्रतितोला दुई लाख ६८ हजार एक सय रूपैयाँ पुगेको छ।
बुधबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी बुधबार चार हजार चार सय २० रूपैयाँमा कारोबार भइरहेको छ।














