सिन्धुपाल्चोकमा हाइड्रोपावरको ढलान भत्किँदा तीन बेपत्ता, नौ जनाको उद्धार
ओके टि भि नेपाल
२०८१ असार २१, शुक्रबार १५:४७
Shares
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकामा निर्माणाधीन इलेक्ट्रो हाइड्रोपावरको ढलान भत्किँदा तीनजना बेपत्ता भएका छन् ।ढलान भत्किएर फसेका नौ जनाको भने उद्धार भएको प्रहरीले जनाएको छ ।
उनीहरुको बाह्रविसे स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।बेपत्ताहरुको खोजी रहेको प्रहरीले जनाएको छ ।