बिहीबार सुनको भाउ तोलामा ३ हजार ४ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँ तोकेको छ ।

आज चाँदीको भाउ तोलामा १०५ रुपैयाँ बढेको छ । अघिल्लो दिन ४ हजार ७५० रुपैयाँ रहेको चाँदी आज प्रतितोला ४ हजार ८५५ रुपैयाँ पुगेको छ ।








