नेपालनजिक तिब्बतका दुई नदीको संगमस्थलमा बनेको ताल फुटेको छ । ताल फुटेसँगै भोटेकोसीमा फेरि बाढीको खतरा बढेको छ । बाढी पूर्वानुमान महशाखाले नदीमा बाढी बढेको सूचना आएकोले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
ताल फुटेको सूचनापछि नदी तटीक्ष क्षेत्रमा सुरक्षित रहन भन्दै माइकिङ गर्न थालिएको छ ।









