बुधबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८४ हजार २ सय रुपैयाँ थियो।

चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला २० रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ३१० रुपैयाँ रहेको चाँदी आज ४ हजार ३२० रुपैयाँ कायम भएको छ ।








