तपाईंको रुचिको सामग्री फेला पार्नुहोस्
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले पदभार ग्रहण गरेकी छन् । साेमबार दिउँसाे सिंहदरबारस्थित मन्त्रालय पुगेर नवनियुक्त परराष्ट्रमन्त्री राणााले पदभार ग्रहण गरेकी हुन् ।
पहिलाेपटक मन्त्री बनेकी उनलाई मन्त्रालयमा भव्य स्वागत गरिएकाे छ ।
OK TV NEPAL ©2026 | सर्वाधिकार सुरक्षित
Powered by: ProTech