मेलम्ची नदीमा बाढीको सम्भावना, रातिसम्म उच्च सतर्क रहन आग्रह

सिन्धुपाल्चोकमा भारी वर्षा भएको छ । मेलम्ची नदी नाकोटेको जलमापन केन्द्रमा जलसतह सतर्कता तह नजिक पुगेको छ ।

जलसतह बढ्ने क्रममा रहेकाले नदीको तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले रातिसम्म उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर