सिन्धुपाल्चोकको हेलम्बु केन्द्रविन्दु भएर  ४.२ म्याग्निच्यूडको भूकम्प

काठमाडौं । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका केन्द्रबिन्दु भएर भूकम्प गएको छ।

 गएराति १ बजेर २८ मिनेटमा ४.२ म्याग्निच्यूडको गएको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

भूकम्प छिमेकी जिल्लामा पनि महसुस गरिएको थियो। भूकम्पले क्षति पुगेको विवरण भने आएको छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर