व्यन्जन हाउसले दुई दिन ‘विन्टर फेस्टिवल संचालन गर्ने 

दिनेश भण्डारी— काठमाडौँको बागमति नदी किनार तीनकुनेमा रहेको व्यन्जन हाउसले दुई दिन ‘विन्टर फेस्टिवल अर्गानिक मार्केट’ संचालन गर्ने भएको छ । व्यन्जन हाउसले माघ ६ र ७ गते फेस्टिवल संचालन गर्न लागेको हो ।

 

अर्गानिक उत्पादनलाई प्रोत्साहन गर्नको लागि फेस्टिवलको आयोजना गर्न लागिएको व्यन्जन हाउसले जनाएको छ । फेस्टिवलमा अर्गानिक फुड स्टल, जाडोका कपडाका स्टल, लाइभ फुड स्टल, लाइभ बेकरी, लाइभ गीत संगीतको व्यवस्था समेत रहेको छ ।

 

फेस्टिवलको अवसरमा व्यन्जन हाउसले रेस्टुरेन्टका परिकारमा १५ प्रतिशत छुट पनि दिने भएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर