नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, बुधबार छापावाल सुन प्रतितोला ९०० रुपैयाँ घटेर दुई लाख ८७ रुपैयाँमा झरेको हो ।
चाँदीको मूल्य तोलामा ५५ रुपैयाँ घटेको छ । यससँगै चाँदी प्रतितोला चार हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।









