तपाईंको रुचिको सामग्री फेला पार्नुहोस्
राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।प्राविधिक समस्याका कारण बैठक स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ ।
१७ मिनेटसम्म पनि बैठक चल्यो । केही सांसदहरूले आफ्ना कुरा राखे । तर सभाको प्रत्यक्ष प्रशारणमा अडियो आइरहेको थिएन ।
अडियो नआउँदा रेकर्डमा समेत समस्या भएको भनेर बैठक नै स्थगित गरिएको हो ।
OK TV NEPAL ©2026 | सर्वाधिकार सुरक्षित
Powered by: ProTech