नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १४०० रुपैयाँले बढेर २ लाख ८८ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य ४ हजार ७३० रुपैयाँमा कारोबार भएको छ । सोमबार चाँदीको मूल्य ४ हजार ६९० रुपैयाँमा कारोबार भएको थियो ।








