नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ पार्टी संसदीय दलको नेता चयन भएका छन् ।आइतबार बसेको नेकपा संसदीय दलको बैठकले उनलाई लाई दलको नेतामा सर्वसम्मत चयन गरेको पार्टीले जनाएको छ।
दलको उपनेता भने पछि चयन गर्ने सहमति भएको छ । प्रतिनिधिसभामा नेकपाका १७ सांसद छन्।









