तपाईंको रुचिको सामग्री फेला पार्नुहोस्
प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक सुरू भएको छ।
फागुन २१ मा तोकिएको प्रतिनिधि सभा निर्वाचन तयारीका सन्दर्भमा सरकार, दलहरू, निर्वाचन आयोग र सुरक्षा निकायका प्रतिनिधिहरूबीच छलफल भएको हो।
OK TV NEPAL ©2026 | सर्वाधिकार सुरक्षित
Powered by: ProTech