तपाईंको रुचिको सामग्री फेला पार्नुहोस्
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विपक्षी दलको बैठक बोलाएका छन् ।
कांग्रेस एमालेले उपसभामुख इन्दिरा राना मगरलाई हटाउने गृहकार्य अघि बढाएपछि प्रचण्डले विपक्षी दलसँग छलफल गर्न लागिको प्रमुख सचेतक हितराज पाण्डेले बताए ।
उनका अनुसार बैठक संसदीय दलको कार्यालयमा तीन बजे बस्नेछ।
OK TV NEPAL ©2026 | सर्वाधिकार सुरक्षित
Powered by: ProTech