नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्र कुनै समस्या नरहेको बताएका छन्।
समाजवादी मोर्चाको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीभित्रको किचलो सबै मिलिसकेको दाबी गरे। ‘पार्टीमा कुनै विरोध छैन, सबै मिलिसक्यो।’

एक–अर्कालाई लक्षित गर्दै सार्वजनिक मञ्चबाट दुई नेताहरूको हिलो छ्यापाछ्यापले आन्तरिक विवाद चर्किएको छ।













