प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई बर्खास्त गरेका छन्।
कांग्रेस पार्टीले राज्यमन्त्री पदबाट राजीनामा दिन आग्रह गरिए पनि नमानेपछि बर्खास्त गरिएको हो।

तामाङ २०७८ मा भएको कांग्रेसको १४ औं महाधिवेशनमा रामेछाप सभापति निर्वाचित भएका थिए।













