प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहले मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्री शाहले मंगलबार दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने गरी बैठक आह्वान गरेको उनको सचिवालयले जनाएको छ ।

तपाईंको रुचिको सामग्री फेला पार्नुहोस्
