रास्वपा महाधिवेशनअन्तर्गत बन्दसत्र आज दिउँसो २ बजेदेखि सुरु
ओके टि भि नेपाल
२०८३ असार ९, मंगलवार १२:०९
Shares
चितवनमा आइतबारदेखि जारी महाधिवेशन अन्तर्गत आज दिउँसो २ बजे बन्दसत्र सुरु हुने भएको छ ।केहीबेरअघि जारी गरिएकाे कार्यतालिका अनुसार, अहिले महाधिवेशन प्रतिनिधिहरुलाई परिचयपत्र वितरण भइरहेको छ ।
दिउँसो २ बजे सभापति रवि लामिछानेले बन्दसत्रको आरम्भ गर्नेछन् ।