आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ । यस दिन सुनको भो तोलामा २ हजार १०० रूपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।महासंघका अनुसार शुक्रबार एक तोला सुनको मूल्य ३ लाख ९ हजार रुपैयाँ कायम भएको छ
चाँदीको मूल्य तोलामा ५५ रूपैयाँले घटेर ५ हजार २३० रुपैयाँ कायम भएको छ ।









