तपाईंको रुचिको सामग्री फेला पार्नुहोस्
पाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार सुनको मुल्य तोलाको १३ सयले घटेर तोलाको २ लाख ९१ हजार ५ सयमा कारोबार भइरहेको छ।
आज चाँदीको मूल्य पनि घटेको छ। महासङ्घका अनुसार आज चाँदी तोलाको ९० रुपैयाँले घटेर ५०६० मा कारोबार भइरहेको छ।
OK TV NEPAL ©2026 | सर्वाधिकार सुरक्षित
Powered by: ProTech