नेकपा एमालेले संसदीय दलको प्रमुख सचेतकमा ऐन महरलाई मनोनीत गरेको छ । संसदीय दलका नेता रामवहादुर थापा बादलले बझाङबाट निर्वाचित महरलाई प्रमुख सचेतक मनोनीत गरेका हुन् ।
यस्तै निशा घतानीलाई सचेतकको जिम्मेवारी दिइएको छ ।

तपाईंको रुचिको सामग्री फेला पार्नुहोस्
