तपाईंको रुचिको सामग्री फेला पार्नुहोस्
नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । आज सुन तोलामा दुई लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा ५० रुपैयाँले बढेर चार हजार आठ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
OK TV NEPAL ©2026 | सर्वाधिकार सुरक्षित
Powered by: ProTech