कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको जिम्मेवारी सोविता गौतमले पाएकी छिन् ।प्रधानमन्त्री नियुक्त भएका बालेन शाहले आजै मन्त्रिपरिषद् पनि विस्तार गर्दैछन् । उनले मन्त्रीहरूको नाम टुंगो लगाएका छन् ।
जस अनुसार, कानुन मन्त्रालयको जिम्मेवारी गौतमलाई दिइएको हो ।














