प्रतिनिधिसभा सदस्य हर्क साम्पाङले अब देशभरिको पानीको समस्याको विषमाय बोल्ने बताएका छन् ।
प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ ग्रहणका लागि सिंहदरबार पुगेका साम्पाङले सञ्चारकर्मीहरूसँग यस्तो बताएका हुन् ।

उनले आफू पहिला धरानको मेयर भएकोले धरानको पानीको विषयमा मात्रै बोलेको तर अब देशको पानीको समस्याको मुद्दालाई उठाउन बताएका छन् ।













