म्मेदवार हर्क साम्पाङ विजयी भएका छन्।साम्पाङ श्रम संस्कृति पार्टीका अध्यक्ष हुन्।साम्पाङ ३५ हजार ७४१ मत ल्याएर विजयी भए। यहाँ कूल मत ८७ हजार ४७१ खसेको थियो।
साम्पाङ धरान उपमहानगरको मेयर पदबाट राजीनामा दिएर चुनाव उठेका थिए।यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार गोमा तामाङ (सरिन) ले २७ हजार २४९ मत ल्याएकी छन्।














