सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाका पूर्वमेयर निमफुञ्जो शेर्पा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) प्रवेश गरेका छन्।शुक्रबार काठमाडौंको जडिबुटीमा आयोजित नेकपाकव सिन्धुपाल्चोक-काठमाडौं सम्पर्क समन्वय समितिले आयोजना गरेको कार्यक्रमबीच शेर्पा पार्टी प्रवेश गरेका छन्।
उनलाई नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरेका छन्।














