राष्ट्रिय सभा निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीले पनि उम्मेदवार चयन गरेको छ । कांग्रेस-एमालेसँग गठबन्धनको प्रयास असफल भएपछि नेकपाले सबै सिटमा उम्मेदवार चयन गरेको हो ।
नेपाली कांग्रेस–नेकपा एमाले गठबन्धनबाट अलग भएपछि नेकपाले पनि उम्मेदवारी दिन लागेको हो।

राष्ट्रिय सभा निर्वाचन आगामी माघ ११ गते हुँदै छ।
यी हुन् उम्मेदवार
कोशी
खेमराज सुन्दास
हेमराज घिमिरे
नमिता न्यौपाने
मधेस
रामनन्दन प्रसाद
लक्ष्मण पौडेल
शम्भु पासवान
समिकुमारी अग्रवाल
बागमती
प्रेमप्रसाद सापकोटा
सरोजकुमारी झा
गण्डकी
कपिल लामा
लुम्बिनी
दुर्गा भण्डारी
वृहस्पति अधिकारी
सर्जन बिक
कर्णाली
बुद्धिप्रसाद शर्मा
अन्जु महतरा
सुदूरपश्चिम
टीकाराम जैशी
रोजी बस्नेत सुनार













