तपाईंको रुचिको सामग्री फेला पार्नुहोस्
मन्त्रिपरिषद्को बैठक अहिले बसिरहेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बसिरहेको हो । बैठकका एजेन्डा सार्वजनिक गरिएको छैन । सोमबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गर्छ ।
OK TV NEPAL ©2026 | सर्वाधिकार सुरक्षित
Powered by: ProTech