नेपाली बजारमा आज (बिहीबार) पनि सुनको मूल्य घटेको छ।गत सोमबारदेखि घट्ने क्रममा रहेको सुनले यसदिन पनि निरन्तरता पाएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ५९ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ।

दी बिहीबार चार हजार चार सय १५ रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५५ रूपैयाँ घटेको हो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार तीन सय २५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।













