पूर्वगृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता रमेश लेखक बयान दिन पुगेका छन्।पूर्वन्यायाधीश गौरीबहादुर कार्की अध्यक्ष रहेको भदौ २३ र २४ गतेको घटना जाँचबुझसम्बन्धी आयोगमा बयान दिन लेखक सिंहदरबारस्थित आयोग कार्यालय पुगेका हुन्।
पूर्वगृहमन्त्री लेखक सोमबार मध्याह्न बयान दिन आयोग पुगेका हुन्।उनले बयान दिएपछि पत्रकार सम्मेलन पनि गर्ने बताएका छन्।







