तपाईंको रुचिको सामग्री फेला पार्नुहोस्
नेकपा एमालेको ११ औँ महाधिवेशनअन्तर्गत निर्वाचनको प्रक्रिया अगाडि बढिसकेको छ ।
नेकपा एमालेको नयाँ नेतृत्वका लागि साँझ ७ बजेबाट मतदान हुने भएको छ। पार्टी केन्द्रीय निर्वाचन आयोगले आज साँझ ७ बजेबाट मतदान हुने जानकारी गराएको हो ।
मतदान भोलि (पुस २) बिहान १ बजेसम्म चल्ने जानकारी गराइएको छ ।
OK TV NEPAL ©2026 | सर्वाधिकार सुरक्षित
Powered by: ProTech