तपाईंको रुचिको सामग्री फेला पार्नुहोस्
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता सन्तोष परियारले पार्टी छोडेका छन् ।
उनले पार्टीमा आन्तरिक कलह व्याप्त भएको भन्दै आज पार्टी छोडेको घोषणा गरेका हुन् । उनले कार्यवाहक अध्यक्ष डीपी अर्याललाई राजीनामा पत्र बुझाएका छन् ।
उनले आगामी योजनाबारे पछि जानकारी दिने बताए ।
OK TV NEPAL ©2026 | सर्वाधिकार सुरक्षित
Powered by: ProTech