तपाईंको रुचिको सामग्री फेला पार्नुहोस्
राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्यालले राजीनामा दिएका छन्।
राष्ट्रपति कार्यालयले अर्यालले दिएको राजीनामा स्वीकृत गरेको जनाएको छ।
उनले कात्तिक ११ गतेदेखि लागू हुने गरी राजीनामा दिएका हुन्।
OK TV NEPAL ©2025 | सर्वाधिकार सुरक्षित
Powered by: ProTech