पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच भेटवार्ता भएको छ।
पूर्वराष्ट्रपति भण्डारीलाई भेट्न उनको निवास भंगालमा मेयर शाह पुगेका थिए।

‘उहाँहरूबीच बिहीबार भेट भएको हो। भेटमा समसामयिक विषयमा कुराकानी भयो’ उनले भने।
ओलीसंग सम्बन्ध बिगारेका बालेनले सुटुक्क एमालेमा फर्किएकी पूर्वराष्ट्रपति विद्या भण्डारीलाई भेटेपछि अहिले राजनीतिक वृतामा हलचल आएको छ।













