ह्वात्तै बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?

सोमबार पनि सुनको मुल्यले नयाँ किर्तिमान बनाएको छ । आज तोलाको ६ सय रुपैयाँले बढेर  एक लाख ६५ हजार ६ सयरुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यो अहिलेसम्मकै उच्च मुल्य हो ।

मंगलबार चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस १६ सय ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया
सम्बन्धित खवर