मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि २५ दल दर्ता (सूचीसहित)

१६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि २५ राजनीतिक दल दर्ता भएका छन् ।

सरकारले उपनिर्वाचन घोषणा गरेपछि निर्वाचन आयोगले १० देखि १६ असोजसम्म दल दर्ताको समय दिएको थियो ।

स अवधिमा २५ राजनीतिक दल दर्ता भएका आयोगका नारायणप्रसाद सापकोटाले जानकारी दिए ।

प्रमुख राजनीतिक दलहरु सबैजसो स्थानीय निर्वाचनमा भाग लिने गरी दर्ता भएका छन् ।

हेर्नुहोस् दर्ता भएका दलको सूचि

प्रतिक्रिया
सम्बन्धित खवर