गणेश माझिको अभिनयमा “जुनकिरी” सार्वजनिक 

काठमाडौं –सिन्धुपाल्चोक जिल्लामा जन्मनु भएका युवा कलाकार को रुपमा चर्चा बटुल्दै आएका मोडल हुन गणेश माझी उनि अहिले गीत संगीत क्षेत्रमा निक्कै सक्रिय देखिन्छ । यसै सिलसिलामा जुनकिरी म्युजिक भिडियोमा आफ्नो अभियान प्रस्तुत गरेका हुन्। कयौं म्युजिक भिडियोमा अभिनय गरेका माझि ले अबा म्युजिक भिडियो मा पनि आफ्नो अभिनय देख्न सकिने बताएका छन् ।

जुनकिरी एल्बम माया पिरती मा आधारित निर्माण भएको छ भने यसमा कथा बस्तु पनि माया प्रेममा आधारित भएको छ उक्त एल्बम बुध्द राई र पम्फा राईको सुमधुर आवाजमा सजिएको छ भने बिरबल माझी को मन छुने बियोगान्त शब्द सृजना र बुध्र राईको म्युजिकमा निर्माणमा भएको छ साथै सविन लिम्बू को म्युजिक एरेन्ज रहेको छ ।

दिनेश लिम्बुको म्युजिक भिडियो निर्देशनमा गणेश माझी, स्वस्तिका राणा, संजय गुरुङ,र यम लिम्बुको उत्कृष्ट म्युजिक भिडियो अभिनय भित्र सन्देश खड्का को छायांकन र मदन राईको संपादन मा संम्पन्न भएको छ ।उक्त एल्बम बुद्ध राई अफिसियल युट्युब च्यानलमा बाट सार्वजनिक भएको छ ।

हेर्नुहोस् भिडियो

nZGlj0DN

प्रतिक्रिया
सम्बन्धित खवर