रविन्द्र कार्की को स्वरमा “के साह्रो राम्री हो” सार्वजनिक (भिडियो सहित)

काठमाडौं- बजारमा काँठे भाका गीत हरु एक पछि अर्को गर्दै बजारमा सार्वजनिक हुँदै आएको देखिन्छ। आएका गीत संगीत ले कतिले सफलता पाउँछन् त कतिले मनोरञ्जन दिँदै गएको देखिन्छ । चलेका वा नचलेका कलाकार र गीत संगीत ले नेपाली संगीत क्षेत्रमा निकै योगदान पुर्याएका हुन्छन् । यस्तै भावना मा सार्वजनिक भएको “के साह्रो राम्री हो” गीत अहिले विस्तारै सामाजिक सञ्जाल र संञ्चार माध्यममा आफ्नो दर्सक बटुल्दै आएको देख्न सकिन्छ।

 

रविन्द्र कार्की को आफ्नो स्वर शब्द रहेको गित संगीत लाई समय सान्दर्भिक र बजार मा गुञ्जने खालको गीत संगीत मा स्वर भर्दै आएका कार्की अहिले निकै चर्चामा देखिन्छ। रविन्द्र कार्की,प्रतिमा अर्याल र प्रतिमा मगर को सुमधुर आवाज मा रहेको उक्त गीत बिष्णु तामाङ् को म्युजिक एरेन्ज मा गायक कार्की आँफै को संगीत ले सजिएको छ ।

 

रविन्द्र कार्की र बुद्ध राम मोक्तान को प्रस्तुति मा रहको उक्त गीतको म्युजिक भिडियोमा राजाराम कोइराला र बिनिता दाहाल को आकर्षक अभिनय देख्न सकिन्छ“के साह्रो राम्री हो” गीतको म्युजिक भिडियो मुटु ग्रुपको निर्देशन गरेका हुन् सुरेश श्रेष्ठ को छायांकन साथै कल्पेस बिक ले सम्पादन गरेका छन। उक्त भिडियो मेनुका डिजिटल नामक अफिसियल युट्युब च्यानल मार्फत हेर्न सकिन्छ ।

पुरा भिडियो

 

N3ruTg0

प्रतिक्रिया
सम्बन्धित खवर