सर्वोत्कृष्ठ गायक को अवार्ड दिनेश श्रेष्ठ लाई (डाईमण्ड म्युजिक अवार्ड-२०८०)

दिनेश भण्डारी/काठमाडौं:- विगत लामो समयदेखि गीत संगीत मा आफ्नो चर्चा कमाउदै आएको गायक तथा सर्जक दिनेश श्रेष्ठ अहिले पछिल्लो समय मा पनि चर्चा को सिखरमा नै रहेको देखिन्छ युवा पुस्तालाई समर्पित गर्दै गीत संगीत बजार ल्याउने श्रेष्ठ यसै गरि चर्चा मा रहेका छन् । पछिल्लो समयमा “लाइदिम मोया” गीत बाट चर्चा मा रहेका दिनेश यहि भाद्र सोह्र गते चलचित्र बिकास बोर्डमा सम्म भएको एन.एस म्युजिक कम्पनी द्वारा आयोजित डाईमण्ड म्युजिक अवार्ड पूर्वप्रधानमन्त्री तथा नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उक्त अवार्ड बाट श्रेष्ठ सर्वोउत्कृष्ट काँठे गायक तर्फ को अवार्ड हात पर्न सफल भएका छन् ।

 

 

एन.एस म्युजिक प्रा.लि द्वारा आयोजित डईमण्ड म्युजिक अवार्ड २०८० को म्युजिक अवार्ड निम्न विधाहरुमा मा भरिएको थियो। राष्ट्रिय भावको गीत,लोक तथा दोहोरी गीत, आधुनिक/पप, भाषाभाषी गीत, काँठे लोक तथा दोहोरी गीत,नव प्रतिभा, प्रत्यक्ष लाईभ दोहोरी, ग्राफीक्स र अन्य विधामा कलाकारहरुले आफ्नो विधा अनुसार फारम भरि बुझाएका थिए यसै विधा अनुसार टप ५ मा पर्ने कलाकार हरुको विधा र गीतको बोल सहित सार्वजनिक गरिएको हो। अध्यक्ष सिम्रन तथा कार्यक्रम संयोजक नमराज का अनुसार कलाकार ले आफ्नो विधा अनुसार खल्ति एप्स बाट भोटिङ गरि सर्वोत्कृष्ट वाट सबै भन्दा बढि भोट आएको व्यक्ति ले मात्र अवार्ड पाएको बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर